HEAD OFFICE

Bharatpur, 11 Chitwan

CONTACT US

+977-056-533136

E-MAIL

himalisaccos@gmail.com

Notices

हार्दिक आभार

मिति २०८१ फाल्गुन २९ गते चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि को २८ औ स्थापना दिवसको अवसरमा सम्मानित १० करोड देखि ३० करोड सम्म कारोबार गर्ने सस्थाहरु मध्ये हाम्रो सस्था तथा कर्मचारी दुवै द्धितीय हुन सफल भएकोले हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ चितवनलाई सम्मान प्रदान गरी पुरस्कृत …

हार्दिक आभार Read More »

हार्दिक आभार तथा धन्यवाद

मिति २०८१ पौष ५ गते ३३ औ वार्षिक साधारण सभा को अवसरमा ३७ औ स्थापना दिवसको अवसरमा घोषित गरिएको बाग्मती प्रदेशको उत्कृस्ट सहकारीको रुपमा हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ चितवनलाई सम्मान प्रदान गरी पुरस्कृत गर्नु भएकोमा नेफ्स्कून अध्यक्ष तथा परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौ l

खुल्ला रक्तदान कार्यक्रम

‘रक्तदान जिबन दान’, भन्ने नाराका साथ यही मिति २०८१ मंग्सिर २२ गते हुन गैरहेको खुल्ला रक्तदान कार्येक्रम मा सम्पुर्ण महानुभावहरुमा रक्तदान गरी पुन्य कमाउनु हुन हार्दिक अनुरोध गर्दछौ l हजुरहरुको सानो सहयोगले कसैको जिबन बच्न सहयोग पुग्छ l २०८१ मंसिर २२ गते शनिवारबिहान ८ :० ० बजे भरतपुर ११ , जागृति चोक चित

निशुल्क शिपमुलक तालिम

मिति २०८१ मंग्सिर १८ गते निशुल्क शिपमुलक तालिमको दोस्रो दिन शेयर सदस्यज्यूहरुबाट हार्पिक , फिनेल , लुगा धुने झोल , भाडा माझ्ने झोल बनाउदै केहि झलकहरु ।

निशुल्क सिपमुलक तालिम २०८१ (मंग्सिर १७ देखि २० गतेसम्म)

मिति २०८१ मंसिर १७ गते देखि २० गते सम्म निशुल्क सिपमुलक तालिम (भाडा माझ्ने , फिनेल , लुगा धुने, पिताम्बर) गरी अन्य धेरै थरि सामग्री निर्माण तालिम संचालन हुन गइरहेकोले तथा सिट जम्मा ४० जनाको रहेकोले समयमै नाम दर्ता गरी आफ्नों सिट सुनिश्चित गर्नुहुन अनुरोध गर्दछौ l साथै नामदर्ता गर्दा १००० बुझाउनु पर्नेछ जुन रकम …

निशुल्क सिपमुलक तालिम २०८१ (मंग्सिर १७ देखि २० गतेसम्म) Read More »