HEAD OFFICE

Bharatpur, 11 Chitwan

CONTACT US

+977-056-533136

E-MAIL

himalisaccos@gmail.com

उत्कृष्ट सहकारी सम्मानित

६८ औं राlष्ट्रय सहकारी दिवस २०८१ को अवसरमा चितवन जिल्ला सहकारी संघ.लि.मा आवद्ध रहि सहकारी ऐन,नियमावली एवम् सहकारी मूल्य, मान्यता र सिद्धान्त अन्तर्गत नीति ,विधि र प्रविधि युक्त सहकारी संचालन गरी आफ्ना शेयर सदस्यहरुको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्न पुर्याएको अतुलनिय योगदानको उच्च मूल्याङ्कन गर्दै बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरु मध्ये वर्ष २०८१ को उत्कृष्ट सहकारी का साथै अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान, शोभायात्रा कार्यक्रममा सान्त्वना, का साथै अन्तर सहकारी गीत प्रतियोगितामा सहभागी भैई सान्त्वना हुन सफल भएको मा खुशि व्यक्त गर्दै यस संस्थालाई सफल र सबल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण संचालक समिति,लेखा सुपरिवेक्षण समिति,सल्लाहकारहरु,पुर्व संचालक ,विभिन्न उप समितिहरु,कर्मचारीहरु र सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

अध्यक्ष

एवम्

हिमाली ब्राह्मी महिला साकोस परिवार

Latest News & Activities

मिति २०८२ जेठ २५ ,२६ र २७ गते हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ को आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा संचालक समिति , सल्लाहकार , उपसमिति र कर्मचारी गरी २८ जनाको सहभागीतामा सम्पन्न गरियो l

Read More »