About Us
२०५० साल आश्विन महिनाको १३ गते बुधवारका दिन भरतपुर नगरपालिका वडा नं. १०, ११ र १२ का महिला दिदी वहिनीहरुले भरतपुर नगरपालिका वडा नं. ११ स्थिति ग्रामीण सहयोग सेवा केन्द्रको कार्यालयमा भेला भई आपसी सहयोग, सदभाव र मितव्ययीताको अभिवृद्धि गरी आफूले आर्जन गरेको आयबाट नियमित रुपमा वचत गर्ने वानीको विकास गरी आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले २७ जना दिदी वहिनीहरु एक आपसमा मिलिजुली सहकारी संस्था स्थापना गर्ने सम्बन्धमा भएको छलफलको निर्णय अनुसार सहकारी ऐन २०४८ अनुसार सहकारी संस्था स्थापना गर्ने निर्णय भएको थियो । .......
परिकल्पना
“नीति, विधि, प्रविधीयुक्त गुणस्तरिय सामुदायिक वित्तिय महिला सहकारी संस्था”
Board of Director
Management
Information officer

Mina Kumari Dhakal
Chairperson
Cell No.: 9845143012

Sajana Shrestha
Manager
Cell No.: 9865077053

Krishnakala Sapkota
Information Officer
Cell No.: 9845045644
Deposit
Savings offers a wide range of deposit products that caters to your requirement. Savings offers a wide range of deposit products that caters to your requirement. Savings offers a wide range of deposit products that caters to your requirement.
Loan
Savings offers a wide range of deposit products that caters to your requirement. Savings offers a wide range of deposit products that caters to your requirement. Savings offers a wide range of deposit products that caters to your requirement.
Digital Banking
Himali SACCOS provide digital banking services including mobile banking, and other digital channel application.
Recent News & Activities
-
मिति २०८२ जेठ २५ ,२६ र २७ गते हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ को आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा संचालक समिति , सल्लाहकार , उपसमिति र कर्मचारी गरी २८ जनाको सहभागीतामा सम्पन्न गरियो l
-
उत्कृष्ट सहकारी सम्मानित
-
आज २०८१ चैत्र १६ गते " मर्यादित सहकारी : समुन्नत समाज" भन्ने आदर्श वाक्य का साथ ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शोभा यात्रा कार्यक्रममा संस्थाको सहभागिता ।
-
हार्दिक आभार
-
बचत खेल तालिम
-
अध्यक्षको क्षमता अभिबृद्धि तालिम सम्पन्न
-
हिमाली ब्राह्मी महिला साकोसको सदस्य भेटघाट कार्यक्रम सम्पन्न
-
हार्दिक आभार तथा धन्यवाद
-
अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पायौ।🙏🙏🙏
-
खुल्ला रक्तदान कार्यक्रम
-
निशुल्क शिपमुलक तालिम
-
निशुल्क शिपमुलक तालिमको पहिलो दिन
-
बधाई तथा शुभकामना
-
बधाई तथा शुभकामना
-
खुल्ला रक्तदान कार्यक्रम २०८१ मंसिर २२











Drop Your Valuable Message Here
Our Location




