HEAD OFFICE

Bharatpur, 11 Chitwan

CONTACT US

+977-056-533136

E-MAIL

himalisaccos@gmail.com

हार्दिक आभार

मिति २०८१ फाल्गुन २९ गते चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि को २८ औ स्थापना दिवसको अवसरमा सम्मानित १० करोड देखि ३० करोड सम्म कारोबार गर्ने सस्थाहरु मध्ये हाम्रो सस्था तथा कर्मचारी दुवै द्धितीय हुन सफल भएकोले हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ चितवनलाई सम्मान प्रदान गरी पुरस्कृत गर्नु भएकोमा चिस्कुन अध्यक्ष तथा परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौ l

Latest News & Activities

मिति २०८२ जेठ २५ ,२६ र २७ गते हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ को आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा संचालक समिति , सल्लाहकार , उपसमिति र कर्मचारी गरी २८ जनाको सहभागीतामा सम्पन्न गरियो l

Read More »