मिति २०८१ फाल्गुन २५ र २६ गते हिमाली ब्राह्मी महिला साकोसकोआयोजनामा नेफ्स्कूनको प्राविधिक सहयोग र German Sparkassenstiftung For International Cooperation को सहयोगमा संचालित बचत खेल तालिममा संचालक , कर्मचारी र शेयर सदस्य गरी २५ जनाको सहभागीतामा सम्पन्न गरियो l
कार्यक्रम सस्थाको कार्यवाहक अध्यक्ष सरला आचार्य ज्युको अध्यक्ष्यता मा प्रमुख अतिथी चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि अध्यक्ष बिधा कोइराला ज्यु , तालिम सहजकर्ता नेफ्स्कून बाट सन्दिप ढकाल र शौभाग्य भट्टराईज्यु ले गर्नुभएको थियो l त्यसै गरी कार्यक्रम संचालन सचिव मेनुका मल्ल हमालज्युले गर्नुभएको थियो l






