मिति २०८१ मंसिर १७ गते देखि २० गते सम्म निशुल्क सिपमुलक तालिम (भाडा माझ्ने , फिनेल , लुगा धुने, पिताम्बर) गरी अन्य धेरै थरि सामग्री निर्माण तालिम संचालन हुन गइरहेकोले तथा सिट जम्मा ४० जनाको रहेकोले समयमै नाम दर्ता गरी आफ्नों सिट सुनिश्चित गर्नुहुन अनुरोध गर्दछौ l साथै नामदर्ता गर्दा १००० बुझाउनु पर्नेछ जुन रकम कार्येक्रम समापनको दिन फिर्ता हुनेछ l
नोट
ृखाजा पानी सस्था ले दिने ब्यबस्था रहेको छ l
़कुनै पनि व्यवसाय वा जागिरमा सग्लन नभएको हुनुपर्ने छ l
़मासिक बचत कार्तिक महिनासम्म अनिबार्य बुझाएको हुनुपर्नेछl
