कार्यक्रम सस्थाको अध्यक्ष मिना कुमारी ढकालज्यू को अध्यक्षतामा प्रमुख अतिथी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि संचालक सदस्य भवानी देवी अधिकारीज्यू, विशिष्ट अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि अध्यक्ष बिधा कोइराला ज्यू , तालिम प्रशिक्षक नेफ्स्कून बाट बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेज्यू र कार्यक्रम अधिकृत रबिन्द्र श्रेष्ठज्यू ले गर्नुभएको थियो l त्यसै गरी कार्यक्रम संचालन सचिव मेनुका मल्ल हमालज्युले गर्नुभएको थियो l

