निशुल्क शिपमुलक तालिम
मिति २०८१ मंग्सिर १८ गते निशुल्क शिपमुलक तालिमको दोस्रो दिन शेयर सदस्यज्यूहरुबाट हार्पिक , फिनेल , लुगा धुने झोल , भाडा माझ्ने झोल बनाउदै केहि झलकहरु ।
मिति २०८१ मंग्सिर १८ गते निशुल्क शिपमुलक तालिमको दोस्रो दिन शेयर सदस्यज्यूहरुबाट हार्पिक , फिनेल , लुगा धुने झोल , भाडा माझ्ने झोल बनाउदै केहि झलकहरु ।
मिति २०८१ मंग्सिर १७ गते निशुल्क शिपमुलक तालिमको पहिलो दिनको केहि झलकहरु ।
बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि प्राेस्कुनकाे संचालक सदस्यमा निर्बिराेध निर्बाचित हनुभएकाेमा हिमाली ब्रह्मी महिला साकोसका सल्लाहकार ,निबर्तमान अध्यक्ष भवानी देवि अधिकारीज्युलाई हिमाली ब्राह्मी महिला साकोसको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।
चितवन । हिमाली ब्राम्ही महिला साकोस, भरतपुर–११, जागृती चोक, चितवनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्तिक २५ गते शुक्रबार सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम– प्रोबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य, प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापक, सहायक स्तरको …
नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न Read More »