मिति २०८२ जेठ २५ ,२६ र २७ गते हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी सस्था लि भरतपुर ११ को आयोजनामा र नेफ्स्कूनको प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा संचालक समिति , सल्लाहकार , उपसमिति र कर्मचारी गरी २८ जनाको सहभागीतामा सम्पन्न गरियो l Read More » admin June 11, 2025
आज २०८१ चैत्र १६ गते ” मर्यादित सहकारी : समुन्नत समाज” भन्ने आदर्श वाक्य का साथ ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शोभा यात्रा कार्यक्रममा संस्थाको सहभागिता । Read More » admin March 30, 2025